लिबिया सरकारले “गद्धाफी तथा लिबिया सरकारका अरु वरिष्ठ पदाधिकारीलाई मार्नखोजेको नेटोको गतिबिधि आतंकवादी गतिबिधि”भएकोले यसको निन्दा गर्नुका साथै नेटोको बम बर्षामा परी कम्तीमा तीन जनाको मृत्यु हुनुका साथै पैंतालीस जना घाइते भएको जानकारी दिएको छ।
त्यसका अतिरिक्त, लिबियाका सरकारविरोधी सशस्त्र व्यक्तिले सरकारी सेनालाई मिसुराटाबाट लखेटेको दाबी गरेका छन्।



