जेठ अगाडी बजेट ल्याउन नदिने बताइरहेका बेला काँग्रेससंग सहमतिको प्रयास थालीने सरकारका एक उपप्रधानमन्त्री भनाइ

विराटनगर  – उपप्रधानमन्त्री तथा अर्थमन्त्री भरतमोहन अधिकारीले काँग्रेसले जेठ अगाडी बजेट ल्याउन नदिने बताइरहेका बेला राजधानी फिरेपछि बजेट ल्याउन दिन नेपाली काँग्रेससंग सहमतिको प्रयास थालीने बताए । जेठ १४ अगावै बजेट ल्याउन अर्थमन्त्री अडिक देखिएका छन् ।  

आईतबार विराटनगरमा संचारकर्मीसंग बोल्दै अधिकारीले बजेट सहमतिका आधारमा ल्याइने बताए । बजेट ल्याउने विषयमा नेपाली कांग्रेसले पहिले सहमति जनाएको खुलासा गर्दै अधिकारीले बीच