अमेरिका अफगानिस्तानबाट आफ्ना सेना फिर्ता बोलाउने मार्गमा- ह्वाइट हाउस

अमेरिका अफगानिस्तानबाट आफ्ना सेना फिर्ता बोलाउने मार्गमा गइसकेको ह्वाइट आउसका प्रेस सचिब जे कार्नीले बताएका छन्। उनका अनुसार ओबामा सरकार यसका लागि निश्चित गोरेटोमा प्रवेश गरिसकेको छ। तालिबानी नेता बिन लादेनलाई मारिएको अवधिमा अफ्गानप्रति अमेरिकी नीतिमा परिवर्तन हुने हो कि भन्ने जनमानसमा आशङ्का रहेको छ।

         जे कार्नीले भने- अफ्गान पक्षको अवस्थालाई हेरेर यसबारे छिटै निर्णय गरिनेछ।