– कृष्ण खनाल
बुटवल २२ वैशाख । युवा संघ नेपाल जिल्ला कमिटी रुपन्देहीले आफ्ना सदश्य खड्क बहादुर विक माथि वैशाख २१ गते दुधराक्ष गाविस वार्ड नः ८ मा सामुदायीक बनको बैठक बसिरहेको बेला काठतस्करह पुर्ण बहादुर विक दिलिप केसी मेखेन्द्र चुनार नाचु चौधरी पुर्ण चौधरी लगाएतले आक्रमण गरेको भन्दै आफ्नो ध्यानआकर्षण भएको जनाएको छ ।
संघ का जिल्ला अध्यक्ष कुलेन्द्र पुनद्धारा विहिवार जारी विज्ञप्तीमा अपराधिमाथि कडा कारवाहिको माग गदै यसरी आर्कमण सांङघातीक आर्कमणको विरुद्ध शसक्त प्रतिकार गर्ने चेतावनी दिन चाहान्छौ भनिएको छ ।