अर्घाखाँचीकाे सन्धिखर्कमा नयाँ अस्पताल खुल्यो : सन्धिखर्कमा आजदेखि ” जन्मभुमि अस्पताल ” काे सेवा सुरु,ओैपचारिक उद्घाटन माघ पहिलो हप्ता (तस्बिर सहित)

 

-अनिल नेपाली , अर्घाखाँची ।

अर्घाखाँची – अर्घाखाँचीकाे सन्धिखर्कमा आजदेखि जन्मभुमि अस्पतालले कर्मचारीकाे स्वागत सहित अस्पतालकाे सेवा सुरु गरेको छ ।

May be an image of 14 people, beard, people smiling and text

जिल्ला अस्पतालमा कार्यरत डा .नवीन पाैडेल डा. काशिकान्त यादबले दैनिक रूपमा सेवा दिने अस्पतालमाका कार्यकारी निर्देशक डिल ब थापाले बताउनुभएको छ।

May be an image of 1 person and text

थापाका अनुसार अस्पतालमा २४ ओै घण्टा ओपिडि सेवा आकस्मिक सेवा जनरल सेवा ल्याब भिडियो एक्सरे सुपथ मुल्यमा ओैषधी दिनुकाे साथै अस्पतालमा गरिब निमुखा अपांग गाउँपालिका नगरपालिकाका सिफारिसका आधारमा निशुल्क उपचार गरिने बताउदै अरू अस्पताल र पाेलिक्लनिकले भन्दा बिरामीको सेवा गर्ने बताए।

May be an image of 14 people, people smiling and text

images

कार्यक्रममा भुमिकास्थान नगरपालिका वडा न ७ का अध्यक्ष रामचन्द्र ढुङ्गाना ,पत्रकार अनिल नेपाली लगायतले मन्तब्य राख्नु भएको थियोे।

May be an image of 5 people, beard and text

images

कार्यक्रम जन्मभुमि अस्पतालमा विकास समितिका अध्यक्ष राम प्र पाेखेलकाे अध्यक्षता सचिव दिपक खासुकाे सञ्चालन काेषाध्यक्ष बलराम घिमिरेकाे स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा कर्मचारी चिकित्सकलाई परिचयपत्र टीका खादा द्वारा स्वागत गरिनुकाे साथै  अस्पतालबाट उपलब्ध हुने सेवा सुविधा लगायतका बारेमा जानकारी गराईएकाे थियोे।

images

May be an image of 5 people

अस्पतालकाे ओैपचारिक उद्घाटन माघ पहिलो हप्तामा हुने अनाैपचारिक रूपमा अस्पतालले निरन्तर सेवा दिने बताए।

थप तस्बिर :

May be an image of 5 people and violin

Nepal life insurance

May be an image of 7 people, people studying and table

May be an image of 14 people, people smiling and text

May be an image of 14 people, beard, people smiling and text

May be an image of 6 people, beard, people studying, suit and scarf