जनचेतना महिला कृषि सहकारीको साधारणसभा सम्पन्न (तस्बिर सहित)

 

-टेकराज भुसाल, अर्घाखाँची। 

भूमिकास्थान अर्घाखाँची। जनचेतना महिला कृषि सहकारी संस्थाको नवाैं वार्षिक साधारणसभा सम्पन्न भएको छ।

May be an image of 3 people and Saqsaywaman

भूमिकास्थान नगरपालिका वडा नम्बर १ र २ (साविक ढाकाबाङ गाविस) मा कार्यक्षेत्र रहेको उक्त सहकारीले पिपलनेटा बजारमा नवाैं वार्षिक साधारणसभा
सम्पन्न भएको हो।

May be an image of 4 people

साधारणसभालाई भूमिकास्थान नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष बुद्धिबहादुर थापाले उद्घाटन गर्नुभएको थियो। सो अवसरमा मन्तव्य राख्दै वडाध्यक्ष थापाले सहकारीको उन्नति र विकासका लागि सबै सेयर सदस्यले अपनत्व लिँदै जागरुक हुनुपर्ने बताउनुभएको थियो ।

May be an image of 5 people

images

कार्यक्रममा प्रगति कृषक सहकारी संस्थाका अध्यक्ष भुवानन्द भुसाल, भगवती कृषि सहकारी संस्थाका अध्यक्ष गणेश सुनार, जनचेतना महिला कृषि सहकारी संस्थाका पूर्व अध्यक्ष सृजना थापा लगायतले शुभकामना मन्त्वय राख्नुभएको थियो।

May be an image of 7 people and text

images

अध्यक्ष खुमा भुसालले प्रगति प्रतिवेदन, लक्ष्मी खनालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको सो कार्यक्रम मनिसा केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।

images

May be an image of 3 people and Saqsaywaman

सहकारीले नियमित बचत, बालबचत, रेमिट्यान्स र सहकारी पसल सञ्चालन गर्दै आएको छ ।

थप तस्बिर:

May be an image of 5 people

Nepal life insurance

May be an image of 4 people

May be an image of 9 people and temple

May be an image of 7 people