लगालग चार दिनको बन्दले पूर्वाञ्चलको जनजीवन अस्तव्यस्त
जेष्ठ ४ गते, २०६८ मा प्रकाशित
विराटनगर – पूर्वाञ्चलको जनजीवन लगालग चार दिनको बन्दले पूर्वाञ्चलको जनजीवन अस्तव्यस्त बनेको छ। दिनदिनै बन्दले सर्वसाधारण हैरान भए पनि प्रहरी/प्रशासनले सक्रियता नदेखाउँदा