आन्दोलनका कार्यक्रम स्थगित

– कृष्ण खनाल

बुटवल १४ जेठ । राष्ट्रिय संयुक्त संर्घष समिती नेपाल केन्द्रीय कार्याल ले जेठ १४ गते देखि गर्ने भनेको अपश्चितकालिन  नेपाल बन्दको कार्यत्रक्रम स्थगीत गरेको छ ।

 

 राष्ट्रिय संर्घष समिति का संयोजक  दिलीप शाह द्धारा हस्तारक्षीत जिज्ञप्तीमा अफुहरुले आयोजना गरेको अनिश्चितकालिन  नेपाल बन्दको कार्यक्रम तत्कालको लागी स्थगीत गरेर अन्य विकल्पको माध्यामबाट जनदवाब दिने नियार्य गरिएको जनाईएको छ ।

 सुक्रबार जारी गरिएको विज्ञप्तीमा समितीको जेठ ११ बसेको बैठकले आफुहरको शाान्तीपुर्ण बन्दको क्रममा प्रहरीद्धारा जिरफ्तार गरिएका कार्यक्रताहरुको अविलम्ब रिहाइएको माग गर्दछौ भनिएको छ ।