७५ जना इन्सपेक्टर डीएसपीमा बढुवा (नामावली सहित )

 

नेपाल प्रहरीका ७५ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) प्रहरी नायव उपरीक्षक (डीएसपी) मा बढुवा भएका छन्।

प्रहरी प्रधान कार्यालय अन्तर्गतको बढुवा समितिको कार्यालयले गएराति इन्सपेक्टरबाट डीएसपीमा बढुवा भएका ७५ जनाको सूची सार्वजनिक गरेको हो।

बढुवा समितिको शुक्रबार बसेको बैठकले ७५ जना इन्सपेक्टरलाई डीएसपीमा बढुवा गर्ने निर्णय गरेको हो।

Police headquarters announces transfer of seven district police chiefs - myRepublica - The New York Times Partner, Latest news of Nepal in English, Latest News Articles | Republica

बढुवा समितिका सदस्य सचिवसमेत रहेका प्रहरी अतिरिक्त महानिरीक्षक दुर्गा सिंहले सूचना जारी गर्दै इन्सपेक्टरबाट डीएसपीमा बढुवा भएका प्रहरीको नामावली सार्वजनिक गरेका हुन्।

हेर्नुहोस् सूची :