काठमाडौं । नेपाली काँग्रेसका युवा सभासदहरूले आज सभामुख सुवास नेम्वाङलाई भेटेर प्रमुख राजनीतिक दलहरूबीच भएको पाँच बुँदे सहमति कार्यान्वयन गर्दै शान्ति प्रक्रिया र संविधान लेखनको कामलाई पूर्णता दिन माग गरेका छन् । उहाँहरूले संविधानको एकिकृत मस्यौदा चाँडो तयार गरी जारी शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु



