अछाममा ढुंगाले च्यापिएर ३ जना र सर्पले डसेर २ जनाको मृत्यु

– वेदप्रकाश तिमिल्सैना

अछाम  – शनिवार अछाममा दुई बेग्ला बेग्लै घटनामा ५ जनाको मृत्यु भएको छ
। जिल्लाको मलातीकोट गाविसमा ढुंगाले च्यापिएर ३ जना र कालागाउँ गाविसमा सर्पले
डसेर २ जनाको मृत्यु भएको हो ।

मलातीकोट गाविस