आज आर्थिक वर्ष २०६८/०६९ को बजेट प्रस्तुत – LIVE

           

LIVE: आज अर्थ मन्त्री भरतमोहन अधिकारी व्यवस्थापिका संसदमा आर्थिक वर्ष २०६८/०६९ को बजेट प्रस्तुत गर्दै छन। भने पाँच दल सम्मिलित मधेसी मोर्चाको संयुक्त संसदीय दलको बैठकले व्यवस्थापिका संसदमा अर्थ मन्त्रीलाई कुनै पनि हालतमा बजेट प्रस्तुत गर्न नदिने निर्णय गरेको छ। ७१ सभासद् रहेको संयुक्त मोर्चाको भर्खरै सम्पन्न संयुक्त संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो।