संसदको छैटौं अधिवेसन आजवाट सुरू, यस्तो छ सम्भावित कार्यसुची

 

 

संसदको छैटौं अधिवेसन आजवाट सुरू, यस्तो छ सम्भावित कार्यसुची

काठमाडौं, १२ बैशाख । प्रतिनिधिसभाको बैठक बस्दैँछ ।

Nepal life insurance

संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ः०० बजे बोलाइएको छ  ।

जसअनुसार आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिवाट प्राप्त अधिवेसन आब्हान सबन्धी पत्रको ब्योहोरा पढेर सुनाउनेछन ।

राष्ट्रपति कार्यालयवाट प्राप्त प्रधानमन्त्रीका कार्यभार र मन्त्रीपरिषद गठन सबन्धी पत्र तथा प्रधानमन्त्री तथा मन्त्री परिषदवाट प्राप्त कार्याभार थप सबन्धी हरूको ब्योहोरा पढेर सुनाउने कार्यसुचीमा उल्लेख गरिएकोछ।

images

आजको बैठकमा प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न माननीय सदस्यहरूको मनोनयन गर्नेछन् ।

अधिवेसनको प्रारम्भको अवसरमा दलीय आधारमा माननीय सदस्यहरूले आ आफनो मनतब्य राख्नेछन भने उपप्रधान तथा अर्थ मन्त्री बिष्णुप्रसाद पौडेलले ‘बैकल्पिक विकास बित्त परिचालन बिधेयक, २०८१ प्रस्तुत गर्न अनुमति माग्ने तथा प्रस्तुत गर्ने सम्भावित कार्यसुचीमा उल्लेख छ ।

images

 

images

Nepal life insurance