हेभि ईक्यिपमेन्ट ब्यबसायि महासंघको अध्यक्षमा शर्मा , उपाध्यक्षमा अर्घाखाँचीका बसन्त भुसाल निर्वाचित

Nepal Life

 

-सुर्य प्रसाद भुसाल ।

नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघको केन्द्रीय उपाध्यक्षमा युवा सफल ब्यबसायि बसन्त भुसाल निर्वाचित हुनु भएको छ ।

Nepal life insurance

काठमाडौँमा सम्पन्न भएको छैटौँ साधारण सभा तथा तेस्रो अधिवेशनले अर्घाखाँची निर्माण ब्यबसायि सघ का अध्यक्ष अम्बर निर्माण सेवाका सन्चालक युवा ब्यबसायि बसन्त भुसाल लाई केन्द्रीय उपाध्यक्ष मा सर्वसहमत निर्वाचित गरेको हो ।भुसाल सहित नया कार्यसमिति सर्वसहमत चयन गरिएको थियो ।

नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासङ्घ अध्यक्षमा उमाकान्त शर्मा, वरिष्ठ उपाध्यक्षमा सुरेश खत्री, प्रथम उपाध्यक्षमा वसन्तप्रसाद भुसाल, द्वितीय उपाध्यक्षमा सुनिल थापा, तृतीय उपाध्यक्षमा जयबहादुर साउद उपमहासचिवमा यादवलाल श्रेष्ठ, सचिवमा निश्चल पोखरेल, शेरबहादुर कुँवर, कोषाध्यक्षमा खिन्तबहादुर भण्डारी (भरत) र सह कोषाध्यक्षमा दानबहादुर बोगटी निर्वाचित भएका छन् ।

त्यसै गरी बागमती प्रदेश प्रमुखमा प्रभुराम श्रेष्ठ, गण्डकी प्रमुखमा अमृत घिमिरे, लुम्बिनी प्रदेश संयोजकमा चक्रपाणि शर्मा, सुदूरपश्चिम प्रदेश प्रमुखमा लोकबहादुर बलायर निर्वाचित हुनु भएको छ कार्यसमिति सदस्यमा डिल्लीबहादुर डाँगी, ऐनबहादुर राउत, भरतबहादुर शाह, बमबहादुर खड्का, लक्ष्मण साउद, कमलप्रसाद श्रेष्ठ, दानसिंह

बठैला, भीमसेन क्षेत्री (भीम केसी), बामदेव पौडेल, धरसमान तामाङ, दिनेश सापकोटा, बालकृष्ण कोइराला, राजेशकुमार गुप्ता, श्रीदेव कापरी, सुरेश गौतम, भोजकुमार श्रेष्ठ, श्रीबहादुर कुँवर, दीपक पाण्डे, खड्गबहादुर कार्की, नीलबहादुर श्रेष्ठ, पंकज अधिकारी, रामचन्द्र प्रधनाङ्ग, अरुण शर्मा, संजिव देउजा, वसन्तकुमार श्रेष्ठ, शालिग्राम श्रेष्ठ, खेमराज आचार्य, प्रकाश गौतम, संजिव कार्की र लक्ष्मण बुढाथोकी सर्वसम्मत निर्वाचित भएका छन् ।

निवर्तमान अध्यक्ष प्रेमलाल श्रेष्ठ पदेन सदस्य रहने उपाध्यक्ष बसन्त भुसालले जानकारी दिए ।

 

Nepal life insurance