काठमाडौ –
असन्न प्रतिनिधि परिषद्को बैठकका लागि छ बुँदे प्रस्ताव
पारित गर्दै एमालेको धुलिखेल भेला सकिएको छ । बैठकले शान्ति र संविधानका लागि व्यापक जनदवाव
दिनुपर्नेसमेत निष्कर्ष निकालेको छ ।
भेलाले ९ वटा बुँदामा केन्द्रित रहेर छलफल गरेको थियो । ९ वटा बुँदाको लागि ९
वटै समुहमा विभाजन गरी छलफल चलाइएको थियो ।
भेलाले पार्टीको विधान कार्यन्वयन देखा परेका समस्याहरु, पार्टी निर्माणका
चुनौती र राष्ट्रिय राजनीतिमा पार्टीको प्रभाकारी भूमिकालगायतका विषयमा छलफल गरेको
थियो ।
धुलिखेलमा सम्पन्न राष्ट्रिय कार्यशालाका प्रस्तावहरु
१. हामीहरु अभूतपूर्व जनक्रान्तिको स्वरुप ग्रहण गरेको ०६२



