गृह मन्त्रालयले गर्यो सीडीओहरूको सरुवा, को कहाँ ? (सूचीसहित)

 

काठमाडौं – गृह मन्त्रालयले २० प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा गरेको छ । गृहमन्त्री रमेश लेखकको निर्णयबाट २० सीडीओको सरुवा गरिएको हो ।

Nepal life insurance

सरुवा गरिएका सीडीओमा १५ सहसचिव र ५ उपसचिव छन् । गृहमन्त्रीले गोरखामा सहसचिव रामुराज कडरिया, भोजपुरमा सहसचिव सुरेश पन्थी, डडेल्धुरामा जनार्दन

गौतम, इलाममा सुनिता नेपाल, सल्यानमा नेत्रप्रसाद सुवेदी, जुम्लामा केदारनाथ शर्मा, रोल्पामा वासुदेव दाहाल, बैतडीमा पुण्यविक्रम पौडेललाई सरुवा गरेका छन् ।

सिन्धुलीमा दिनेश सागर भुसाल र डोटीमा बुद्धबहादुर गुरुङलाई सीडीओ बनाएर पठाइएको छ ।

हेर्नुहोस् सूची –

 

Nepal life insurance

 

 

अन्य समाचारहरु