– रमेशकुमार पौडेल
बझाङ – जनैपूर्णिमाको अवसरमा बझाङको सुर्मा सरोबरमा लाग्ने मेला भर्न जाने क्रममा लेक लागेर तीन जनाको मृत्यु भएको छ भने दर्जन भन्दा बढी तिर्थालु बिरामी परि बीच बाटो बाटै घर फर्केका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार लेक लागेर मृत्यु हुनेमा लेक गाउँ