कुलिङ पिरियड हेरफेरको छानबिन संसदीय समितिबाट गर्न सभामुखलाई सिफारिश गर्ने निर्णय

 

काठमाडौँ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले कुलिङ पिरियडमा हेरेफेर गरेको घटनाको छानबिन गर्न संसदीय समिति गठन गर्न सभामुखलाई सिफारिश गर्ने निर्णय गरेको छ ।

Nepal life insurance

बुधबार बसेको समितिको आकस्मिक बैठकले कुलिङ पिरियडमा हेरेफेर गरेको घटनाको छानबिन संसदीय समिति गठन गर्न सभामुखलाई सिफारिश गर्ने निर्णय गरेको हो ।

बैठकमा समितिका सभापति रामहरी खतिवडाले आफ्नो जानकारी बिनै हेरफेर गरिएको बताउदै कानुन मन्त्रालय र समितिको सचिवको भूमिका देखिएको बताए ।

 

Nepal life insurance

अन्य समाचारहरु