काठमाडौँ । पूर्व निर्वाचन आयुक्त इला शर्माको हृदयाघातका कारण निधन भएको छ ।
उनको शनिबार साँझ नर्भिक अस्पतालमा निधन भएको पूर्वपत्रकार अमृता लम्सालले जानकारी दिएकी छन् । उनको अन्तरिम संस्कार आइतबार गरिने लम्सालले जानकारी दिएकी छन् । उनका दुई छोरी छन् ।