म आन्दोलनको नेता हुँ, एकीकृत समाजवादीमा पद होइन काम दिनुहोला- बामदेव गौतम

imagesimages

 

काठमाडौं । बामदेव गौतमले आफु आन्दोलनको नेता भएको बताएका छन् ।

Nepal life insurance

शुक्रबार काठमाडौंमा माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीसँग एकता अभियानलाई सम्बोधन आफु आन्दोलनको नेता भएको बताउदै आफुले नेतृत्व गरेका आन्दोलन अहिलेसम्म असफल नभएको दाबि गरेका हुन् ।

उनले आफु एकीकृत समाजवादीमा आएपछि पार्टीले ठुलो शक्ति आर्जन गर्ने दाबी गर्दै पार्टीको सदस्य कैयौं गुणा बढाउने बताए ।

नेता गौतमले एकीकृत समाजवादीमा प्रवेश गर्नका लागि आफूलाई चार वर्ष लागेको बताउदै आफुले भने जसरी एकता हुन लागेको बताए । उनले पार्टीमा काम गर्ने जिम्मा चाहिएको भन्दै पार्टीमा आफुलाई कुनै पद नचाहिने बताए ।

 

 

Nepal life insurance

अन्य समाचारहरु