नेपाल प्रहरीका एसएसपी, एसपी र डीएसपी बढुवा सिफारिस

imagesimages

 

काठमाडौं । नेपाल प्रहरीको जनपद समूहतर्फ एसएसपी, एसपी र डीएसपी बढुवा सिफारिस गरिएको छ ।

Nepal life insurance

नेपाल प्रहरीको बढुवा समितिले रिक्त रहेका दरबन्दीमध्ये ११ एसएसपी, ११ एसपी र १३ डीएसपीको बढुवा सिफारिस गरेको हो ।

Single Image

Single Image

Single Image

 

Nepal life insurance