माओवादीमा पार्टी फुटाउन आवश्यक ४०% केन्द्रीय सदस्य र सभासदहरु आफूसँग रहेको सीपी गजुरेलको दाबी


 

काठमाडौं  – पार्टी फुटाउन आवश्यक ४० प्रतिशत केन्द्रीय सदस्य र सभासदहरु आफूसँग रहेको दाबी एकीकृत नेकपा माओवादीका सचिव सीपी गजुरेलले गरेका छन्। गजुरेलले पार्टी फुटाउनु आवश्यक नभएको पनि स्पष्ट पारे। र, भने- हामीलाई कारबाही गर्ने प्रयास पहिलादेखि नै भइरहेको छ।

 

गजुरेलले तीनै तत्त्वहरु पार्टी फुटाउनसमेत लागेको दाबीसमेत गरे। उनले भने