अर्थमन्त्री वर्षमान पुनले चालू आर्थिक वर्षको बजेट समयमै पारित हुने भएकाले त्यसले देशको आर्थिक विकासमा महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गर्नुभएको छ ।
कर्मचारी सञ्चयकोषको स्वर्ण महोत्सवलाई शनिबार सम्बोधन गर्दै अर्थमन्त्री पुनले देशको अर्थतन्त्रमा समस्या देखिएकाले अघिल्लो सरकारले ल्याएको बजेटलाई जस्ताको तस्तै पारित गर्न लागेको जानकारी दिनुभयो ।
उहाँले कर्मचारी सञ्चयकोषले अहिलेको सङ्क्रमणकालमा पनि आफ्नो विश्वसनीयतालाई कामय राख्न सफल भएको भन्दै आगामी दिनमा कोषले आ