रास्वपाको केन्द्रीय सचिवालय बैठक बस्दै, आज रुपन्देही-३ को उम्मेदवार घोषणा गर्दै

imagesimages

 

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)  को केन्द्रीय सचिवालय बैठक आज बस्दैछ ।

Nepal life insurance

प्रवक्ता मनिष झाका अनुसार आज पार्टी केन्द्रीय कार्यालय बनस्थली काठमाडौँमा दिउसो साढे १ बजे बस्ने बैठकमा रूपन्देही- ३ को  उम्मेदवार छनोट मूल्यांकन र प्रवास विशेष अभियान सञ्चालन बारे छलफल हुने कार्यसूची रहेको छ ।

रास्वपाले आजको बैठकपछि रुपन्देही-३ को उपनिर्वाचनका लागि  उम्मेदवार घोषणा गर्ने बताएको छ ।

 

Nepal life insurance

अन्य समाचारहरु