लिपुलेकको विषय चीनले चलाखीका साथ पन्छायो- गोकुल बास्कोटा

imagesimages

 

काठमाडौँ । नेकपा एमालेका नेता तथा सांसद गोकुल बास्कोटाले चीनले लिपुलेकको विषय चलाखीका साथ पन्छाएको टिप्पणी गरेका छन् ।

Nepal life insurance

सामाजिक सञ्जालमा लेख्दै नेता बास्कोटाले नेपालले ढुक्कसाथ आफुमाथि अतिक्रमण भएको प्रष्ट अडान राखेको उल्लेख गर्दै चीनले चलाखीसाथ पन्छाएन मात्र शिकारलाई  शिकारीसँगै न्याय माग्न जाउ भनेको टिप्पणी गरेका हुन् ।

उनले भनेका छन्- 

विना चिप्लोमेसी भन्दा लिपुलेकका विषयमा – नेपालले ढुक्कसाथ आफुमाथि अतिक्रमण भएको प्रष्ट अडान राख्यो । चीनले चलाखीसाथ पन्छाएन मात्र शिकारलाई  शिकारी सँगै न्याय माग्न जाउ भन्यो ।भारतले त नेपालको दावी ठाडै  खारेज गरेकै छ । ईतिहासका कमजोरी सच्याउन समय लाग्छ, कुटनितिक लडाइँ जारी राख्न पर्छ ।

 

Nepal life insurance

अन्य समाचारहरु