उद्योग संघको मनोयियन

– कृष्ण खनाल

 

बुटवल २ अशोज । आगामी असोज ७ गते हुन गईरहेको रुपन्देही उद्योग संघको ३३ औ बार्षिक साधारण सभा तथा १७ औ अधिवेसनका  विभिन्न पदहरुमा मनोनयन  सार्वजानीक भएको छ ।

 

अध्यक्षमा तेजकुमार पाठक प्रथम उपाध्यक्षमा बोनिन पिया द्धितिय उपाध्यक्षमा दिनेश कुमार जोशी महासचिवमा गणेस प्रसाद अधिकारी कोषाध्यक्षमा विष्णु कुमार श्रेष्ठ सचिवमा बाबुराम बोहोरा सह कोषाध्यक्षमा दिलीप सापकोटा लगाएतले उमेद्वारी दिएको जनाएइको छ ।