नेपाली सेनाद्धारा हुम्लामा स्वास्थ्य शिविर संचालन

नेपाली सेनाले आजबाट हुम्लामा स्वास्थ्य शिविर संचालन गरेको छ । हुम्लाको सिमिकोट शिविरमा आज नेपाली सेनाले स्थानीय ९ सय ७५ जनाको नि:शुल्क स्वास्थ्य परिक्षण र औषधी वितरण गरेको हो ।

 

 २८ गतेबाट मुगुको ताल्चा विमानस्थलमा पनि स्वास्थ्य शिविर संचालन गर्ने नेपाली सेनाले जनाएको छ ।