प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

May be an image of temple and text that says "Dinali HAPPY iwali FESTIVAL FESTIVALOFLIGHTS IVAL OF LIGHTS LIGH तिहारकों शुभकामना अर्घाखांची डट कम Arghakhanchi.com News for all from Everywhere"imagesimages

 

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरूमाथिको प्रारम्भिक सुनुवाई गर्दै कारण देखाउ आदेश जारी गरेको छ ।

Nepal life insurance

प्रतिनिधिसभा विघटविरुद्ध परेका १६ रिटमाथि बुधबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत नेतृत्वमा गठन भएको संवैधानिक इजलासमा भएको सुनुवाईपछि कारण देखाउ आदेश जारी भएको हो ।

प्रतिनिधि सभा पुनस्थापनाको माग गर्दै दायर गरिएका रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । संबैधानिक इजलासले ७ दिन भित्र जवाफ दिन भन्दै कारण देखाउ आदेश जारी गरेको छ ।

संबैधानिक इजलासमा प्रधानन्यायाधीश राउतसहित  न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्मा रहेका थिए ।

 

Nepal life insurance

अन्य समाचारहरु