माओवादी सभासद बालकृष्ण ढुंगेलको मुद्दा फिर्ता लिने निर्णयबारे पुनर्विचार गरिने
कार्तिक २५ गते, २०६८ मा प्रकाशित
मनकामना, गोरखा – माओवादी सभासद बालकृष्ण ढुंगेलको मुद्दा फिर्ता लिने निर्णयबारे मन्त्रिपरिषद्ले पुनर्विचार गर्ने कार्यवाहक प्रधानमन्त्री विजय गच्छदारले बताएका छन् ।