



काठमाडौं । गायक, तथा सङ्गितकार सुभाष तिमसिना को ‘बानी परेछ तिम्रो’ सार्वजनिक भएको छ ।

गीतले श्रीमती र घरपरिवारलाई छाडेर विदेशिनु पर्दाको पीडालाई देखाएको छ । त्यस्तै परदेशबाट बाकस फर्किनु पर्दाको नियतिलाई पनि देखाइएको छ ।

गीतमा सुभाष तिमसिना सङ्गै विशाखा शाही ठकुरी, र बसन्त वली बसन्ति को स्वर छ भने लेखराज गिरी र बसन्त वलि बसन्ति को संगीत रहेको छ माेडलिङमा बसन्त वलि वसन्ती र बसन्ति वलि ले खुबै राम्रो अभिनय गरि गित लाइ जिबन्त बनाउनु भएको छ ।

म्युजिक भिडियोको निर्देशन झग्गु भण्डारीले गरेका हुन् । गित र म्युजिक भिडियोले देश र समाजको पछिल्लो सामाजिक र यथार्थपरक बिषय बस्तुलाइ चित्रण गरेको छ ।
भिडीयो लिन्कः – https://youtu.be/HnB0aI4Outk?si=uOF_edG2PbnLDHwP



