

त्यहिँ फुलको सुबास भई मेरो दिलमा आईन उनि

त्यो सुबास फैलिई रहेछ आज मेरो सरिर भरि
त्यसले त उनलाई भुल्न गार्हो भयो जुनी भरि

उनको रुपको बर्णन गरि थाक्ने छैन जैले पनी
उनको यादमा कल्पी कल्पी मर्ने छैन कैले पनी

उनि पनी बिबस छिन भुल्ने छैनन जैले पनी
हाम्रो भेट घाट नभएनी भुल्ने छैनन कैले पनी

उनले दिए बिष पनी अमृत ठानी पिउने थिए
उनि संगै जिउन पाए बर्षौ वर्ष जिउने थिए
उनको बोलि सुन्न पाए गित ठानी सुन्ने थिए

उनको मुस्कान हेर्न पाए फिल्म ठानी हेर्ने थिए
मैले उनलाई पाउने भए उनलाई पाउन धाउने थिए
उनको गाथा गाउन पाए गित बनाई गाउने थिए

पिउन पाए प्याश लाग्दा पानी ठानी पिउने थिए
नशा लागे उनकै छेउमा लठ भई झुम्ने थिए
हिजो आज आउन लागिन सपनीमा उनि
तिनकै यादमा कल्पनामा डुब्दैछु म पनी
नशा दिई जाने गर्छिन मेरो दिलमा तिनी
बिपनिमा आउ भन्न सक्दै सक्दिन म पनी
धन्यवाद !!




