साथी बहुउद्देश्यीय सहकारी अर्घाखाँचीको अध्यक्षमा कृष्ण प्रसाद भुसाल पून निर्वाचितः कृषिको व्यवसायिक विकास र उत्पादनलाई बजारिकरण गरि बसाइसराईलाई रोक्न प्रयास गर्ने अठोट (तस्बिर सहित)

imagesimages

 

-गोपाल प्रसाद भट्टराई , अर्घाखाँची

मंसिर–२७,अर्घाखाँची साथी बहुउद्देश्यीय सहकारी संस्था अर्घाखाँचीको अध्यक्षमा कृष्ण प्रसाद भुसाल पून निर्वाचित हुनु भएको छ । शनिबार होटल साथीमा सम्पन्न सहकारीको ५औं वार्षिक साधारणसभाले अध्यक्ष भुसालको नेतृत्वमा नयाँ संचालक समिति, एक बर्षे निति र कार्यक्रम सर्वसहमत तय गरेको हो ।

May be an image of dais and textNepal life insurance

नगगठित संचालक समितिको उपाध्यक्षमा नेत्र प्रसाद भुसाल, सचिवमा लक्ष्मीनारायण चुंदाली र कोषाध्यक्षमा रिता बन्जाडे पुन निर्विरोध चयन हुनुभएको छ । संचालक समितिको सदस्यमा व्यवस्थापक समेत रहनुभएका रामु के.सी., लक्ष्मण के.सी., देवी भुसाल, राधा खनाल र जीवन श्रेष्ठ पनि सर्वसहमत छनौंट हुनुभएको निर्वाचन समितिका सदस्य कृष्ण बर्माले जानकारी दिनुभएको छ ।

May be an image of one or more people, dais and text

यस्तै साधारणसभाले सरोज खनाल संयोजक, प्रेम थापा र गिता वली सदस्य रहेको ३ सदस्यिय लेखा सुपरिपेक्षण समितिको गठन गरेको छ ।

सभाले संस्थाका अध्यक्ष कृष्ण प्रसाद भुसाल र व्यवस्थापक रामु के.सी.ले प्रस्तुत गरेको आर्थिक बर्ष २०८१÷०८२ को वार्षिक प्रगति प्रतिवेदन तथा आ.व.२०८२÷०८३ को नीति तथा कार्यक्रम, लक्ष्य एवं् बजेट र लेखा सुपरिवेक्षण समितिका संयोजक लक्ष्मीनारायण चुंदालीको लेखा सुपरिवेक्षण प्रतिवेदन सुझाव सहित पारित गरेको छ ।

May be an image of one or more people, dais and text

२०७७ भाद्र १० गते स्थापना भइ ३ सय ५२ जना सेयर सदस्य रहेको यो सहकारीमा अहिले १ करोड १६ लाख बढिको कुल सम्पति रहेको छ । जिल्लामै पहिलोपटक उत्पादन, प्रशोसधन र बिक्रि केन्द्र संचालनमा ल्याएको साथी बहुउदेश्यीय सहकारीले अहिले तोरीको तेल, मह, फापरको पिठो, कोदोको पिठो र सातुको गुणस्तर चिन्ह सहित ब्राण्ड गरि बजारीकरण गरिरहेको छ ।

May be an image of text

जिल्लामा कृषिको व्यवसायिक विकास, प्रबद्र्धन, बाँझो जग्गामा खेतीको सुरुवात, जिल्लाको उत्पादनलाई प्रशोधन, ब्राण्डिङ्ग र बजारिकरणसंगै रोजगारीको माध्यमबाट बसाइसराईमा समेत न्युनिकरण ल्याउने मूख्य उदेश्य यो सहकारीको रहेको छ ।

May be an image of one or more people and people studying

साधारणसभाको अवसरमा संस्थाका जेष्ठ सदस्य, असल उपभोक्ता, असल उद्यमी र पत्रकारलाई सम्मान गरिएको निवर्तमान उपाध्यक्ष गोमा सापकोट रेग्मीले जानकारी दिनुभएको छ । सोहि अवसरमा साथी बहुउदेश्यीय सहकारीका अध्यक्ष कृष्ण प्रसाद भुसालले आफ्ना दिवंगत बुवा–आमाको नाममा स्थापना गर्नुभएको भोजराज–पवित्रा स्मृति अक्षयकोषको ब्याजबाट ३० हजार बराबरको सहयोग गरिएको छ ।

May be an image of one or more people and people studying

जसमा गत भाद्र २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनमा अर्घाखाँचीबाट सहिद हुनुभएका धारापानीका माधव सारुको परिवारलाई १० हजार आर्थिक सहयोग प्रदान भएको छ ।

May be an image of one or more people and people studying

यस्तै सन्धिखर्कका विभिन्न सामुदायिक स्कुलको प्रा.वि.तहमा अध्ययनरत बिपन्न तथा जेहेन्दार ४ जना विद्यार्थिलाई समान ५ हजारको दरले छात्रवृति प्रदान गरिएको अक्षयकोष दाताको तर्फबाट ललिता पाण्डे भुसालले जानकारी दिनुभएको छ ।

May be an image of one or more people, dais and text

कार्यक्रममा जिल्ला सहकारी संघ अर्घाखाँचीका अध्यक्ष तथा साथी साकोसका सल्लाहकार प्रकाश भुसाल, जिल्ला बचत तथा रिण सहकारी संघ अर्घाखाँचीका अध्यक्ष दोर्ण प्रसाद भुसाल र कृषि सहकारी संघ अर्घाखाँचीका अध्यक्ष लक्ष्मण कंडेल सहितका सहकारीकर्मि र सहकारी अभियान्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

थप तस्बिरः

May be an image of one or more people, dais and text

May be an image of ‎dais and ‎text that says "‎Baи6oT ररटी स्वरेजजर स्दिन जादा 떡한 सकुण्का צג साथी बहुउद्रेशयीय Sathi Multipurpose Co-o लि. वा‎"‎‎

May be an image of dais, hospital, temple and text that says "LTD LTD SATHI HOTEL ARGHAKHANCHI HOTEL SATHI(L अरघरखवाँची होटल साथी प्रा.ली."

May be an image of one or more people, flower, dais and text

May be an image of child, dais and text

May be an image of child, smiling and text that says "I साथी बहउद्रेशयीय सहकारी संस्था लि. Sathi Multipurpose Co-operative Society Ltd. ਪ वार्षिक साधारण सभा २७ मंसिर, २०२ स्वागतम 初ニb! Apи 다매때 .ង-"0ា0.ៈ --တ1ပပ साथीवा सार्थ "0 N"

May be an image of temple, hospital, dais and text that says "S ARGHAKHANCHI HOTEL SATHI(L (P)LTD अर्घारिवॉची होटल साथी प्रा.ली. Sandhikharka-, Pakki ФиK, Arghakhanchi +977- +977-9857066811 077-420711"

May be an image of one or more people and flute

May be an image of flower, hospital, temple, dais and text that says "SATHI(P) ARGHAKHANCHI HOTEL SATHILO अर्घरवाँची होटल साथी प्रा.लो. Sandhikharka-1, Pakki Pи6cnoK, Arghakhanchi +977- 77-9857066811 :077-420711"

May be an image of one or more people, dais and text

May be an image of temple, dais and text that says "อิลรีนิส সकারী समुजकात जमाजा' साथी 长 देश्यीय सहकारी संस्था दरशयीरसहकारीसंस्थालि संस्थालि. लि. thi rpose Co-operative Soci y Ltd. n"

May be an image of one or more people, people smiling, dais, hospital and text

May be an image of one or more people

May be an image of ‎flower, dais, temple and ‎text that says "‎S ARGHAKHANCHI SATHI(LTD PILTD अर्घाखवाची अ्ारवॉचीहोटलसाथी होटलसाथी होटल साथी प्रा. ली. م Sandhikharka-1, Pakki Pulchowk, Arghakhanchi + +977- 9857066811 :077-420711‎"‎‎

May be an image of one or more people, dais and text that says "उ्कदबळो शारती न्यांदिन समका प साथी साथीबहउदे बहउते Sathi Multipur वाषि सहका Co-operativ थ्था स्त पर्क-१शान्तिवगांची जर्क-१, शान्तिवगचा"

May be an image of one or more people and people studying

May be an image of one or more people and people studying

Nepal life insurance