काठमाडौ – नेपाली कांग्रेसले पूर्व ६ हजार ५ सय भन्दा बढी लडाकुको समयोजन गर्न नसकिने स्पष्ट पारेको छ । कांग्रेस पदधिकारीहरुको बिहीबार बसेको बैठकले लडाकु समायोजन संख्या पूर्व सहमति भन्दा बढाउन नसकिने निष्कर्ष निकालेको छ ।
माओवादी अध्यक्ष पुष्पकमल दाहालले बुधबार शिविर भ्रमणका क्रममा समायोजन संख्या ९ हजार पु



