राष्ट्रिय सहमतिका लागी प्रधानमन्त्री पनि राजिनामा दिन तयार हुनु पर्छः मन्त्री टोपबहादुर रायमाझी


 

काठमाडौ, १७ मंसिर । स्थानीय विकास मन्त्री टोपबहादुर रायमाझीले मुलुकलाई राष्ट्रिय सहमतिको सरकारको आवश्यकता भएकोले त्यसकोलागी प्रधानमन्त्री डा बाबुराम भट्टराइ राजिनामा दिन पनि तयार हुनु भएको बताएका छन् ।


रिपोर्टर्स क्लब नेपालले शनिवार आयोजना गरेको साक्षात्कारमा प्रधानमन्त्री भट्टराईका अन्त्यन्तै निकट मानिने नेता रायमाझीले जसको नेतृत्वमा सहमति बने पनि त्यसलाई सबैले स्विकार गर्नु पर्ने धारणा राखे । उनले भने