

भन्छिन उनले नजिक नआउ अलिक पर जाउ

मैले भने हिजो आज किन खोज्छौ तिम्ले भाउ
उनीले भनिन म के गरौ चिलाई रहेछ मेरो पाउ

मैले भने तिम्रा बाबुले लिई आए ठुलो दाउ

पाउ दुख्ला भाग्दा खेर मेरै बुइमा चाडै आउ
भनिन उनले किन भाग्नु आफ्नो बाटो जाउ

हैन भने समाई हाल मेरो बाबुका दुवै पाउ
खेर गयो उनलाई पाउने मेरो ठुलो दाउ
भिलेन बनि आइ हाले उनका आफ्नै बाउ

बीच बाटोमा छोडी हालिन म चै कता जाउ
समाउन सक्दिन म उनका बाउका पाउ




