पृथ्वी जयन्ती तथा एकता दिवसको अवसरमा आज राप्रपाको चियापान कार्यक्रम

imagesimages

 

काठमाडौँ । राप्रपाले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती तथा एकता दिवसको अवसरमा आज चियापान कार्यक्रम आयोजना गर्दैछ ।

राप्रपाले बिहान १०.३० बजे भृकुटीमण्डपमा जम्मा भएर पृथ्वी शालिकमा जाने र १ बजेदेखि ४ बजेसम्म भृकुटीमण्डपमा जलपान समारोह कार्यक्रम आयोजना गरेको छ ।

राप्रपाले चियापान कार्यक्रमका लागि प्रधानमन्त्री सुशिला कार्कीसहित प्रमुख दलका नेताहरुलाई पनि आमन्त्रण गरेको छ ।

 

#राष्ट्रिय_प्रजातन्त्र_पार्टी #राप्रपा #पृथ्वीनारायण_शाह #जन्मजयन्ती #चियापान_कार्यक्रम #भृकुटीमण्डप #राजनीतिक_समारोह #ArghakhanchiDotCom

Nepal life insurance