आज दिनभरका समाचारहरुः- “Today’s Top News Headlines:” (2082-10-01 B.S. / 2026-01-15 A.D.)

आज दिनभरका समाचारहरुः- “Today’s Top News Headlines:” – (2082-10-01 B.S. / 2026-01-15 A.D.)

DAILY NEWS UPDATES – (2082-10-01 B.S. / 2026-01-15 A.D.)

#आजका_समाचार #दिनभरका_समाचार #ताजा_समाचार #TopNewsHeadlines #ArghakhanchiDotCom

आजको राशिफल: आज बिस २०८२ माघ १ गते विहिबार ईसं २०२६ जनवरी १५ नेपाल सम्बत ११४६ पोहेलाथ्व द्वादशी। https://www.arghakhanchi.com/2026/01/15/164249/

आजको मौसम पूर्वानुमान: पश्चिमी वायूको आंशिक प्रभाव,तराई भू-भागका केही स्थानहरूमा हुस्सु/कुहिरो। https://www.arghakhanchi.com/2026/01/15/164254/

आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर: अमेरिकी डलर र दिनार महँगिए, अस्ट्रेलियन डलर र युरोको मूल्य थप घट्यो। https://www.arghakhanchi.com/2026/01/15/164258/

आज माघे संक्रान्ति पर्व मनाइदै https://www.arghakhanchi.com/2026/01/15/164263/

अमेरिकाले नेपालसहित ७५ देशको आप्रवासी भिसा प्रक्रिया रोक्यो https://www.arghakhanchi.com/?p=164266&preview=true

गगन थापा नेतृत्वको काँग्रेस विगतका कमजोरीप्रति आत्मआलोचना गर्दै नविनताका साथ अघि बढ्छः उपसभापति शर्मा

निर्वाचन आयोग अवैध शक्तिको प्रभावमा पर्दैन भन्ने विश्वास छः नवनिर्वाचित सभापति थापा https://www.arghakhanchi.com/2026/01/15/164273/

निर्वाचन आयोग अवैध शक्तिको प्रभावमा पर्दैन भन्ने विश्वास छः नवनिर्वाचित सभापति थापा – video

थाइल्याण्डमा क्रेन खसेर रेल दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ३१ पुग्यो

गाजा र जेरुसेलममा भारी वर्षा र बाढीका कारण पाँच जनाको मृत्यु

जापानी प्रधानमन्त्रीद्वारा जनवरी १९ मा मध्यावधि निर्वाचनका लागि तल्लो सदन विघटन गर्ने तयारी

पूर्वी भारतको पश्चिम बंगालमा कोइला खानी भत्किँदा ३ जनाको मृत्यु

सुडानमा जारी द्वन्द्वका क्रममा लुटिएका ५७० पुरातात्विक सामग्रीहरू पुनः प्राप्त

ट्रम्प र भेनेजुएलाका कार्यवाहक राष्ट्रपतिबीच लामो कुराकानीः सम्बन्ध सुधारको संकेत

इरानमा हत्याको श्रृंखला रोकिएको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी

भारतविरुद्ध न्यूजील्याण्ड ७ विकेटले विजयी
अमेरिकाको आफ्ना सेनालाई कतार एयर बेस छोड्न आदेश

साल्दाना बनिन् हलिउडको सबैभन्दा धेरै कमाउने अभिनेत्री https://www.arghakhanchi.com/2026/01/15/164280/

पृथ्वी आफैंले चन्द्रमामा हावा पुर्‍याइरहेको अध्ययनको खुलासा ! https://www.arghakhanchi.com/2026/01/15/164283/

यी हुन् सर्वसम्मत चयन भएका काँग्रेसका १३ पदाधिकारी र १२१ केन्द्रीय सदस्य https://www.arghakhanchi.com/2026/01/15/164286/

२०२५ मा चीनको व्यापार अधिशेष १.१९ ट्रिलियन डलर https://www.arghakhanchi.com/2026/01/15/164290/

छ महिनामा ५ खर्ब ८१ अर्ब ४१ करोड राजश्व संकलन
सेनेगल र मोरक्को अफ्रिका कप अफ नेसन्सको फाइनलमा
ग्रीनल्याण्ड बारे डेनमार्क र अमेरिकाबीच ह्वाइटहाउसमा छलफल
विशेष महाधिवेशनबाट छानिएको काँग्रेस केन्द्रीय समितिको बैठक बस्दै

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ- ओली https://www.arghakhanchi.com/2026/01/15/164295/

बोर्ड निर्देशकले खेलाडीलाई ‘भारतीय एजेन्ट’ भनेपछि बंगलादेश क्रिकेट विवादमा

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन https://www.arghakhanchi.com/2026/01/15/164302/

अन्तरिक्ष स्टेशनबाट चार अन्तरिक्ष यात्री पृथ्वीमा सकुशल फर्किए https://www.arghakhanchi.com/2026/01/15/164307/

इरानमाथि आक्रमण गर्ने अमेरिकी तयारी, नौसेनाको अब्राहम लिंकन क्यारियर मध्य पूर्वका लागि प्रस्थान https://www.arghakhanchi.com/2026/01/15/164310/

फिल्म ‘गोबर गणेश’ आजबाट प्रदर्शनमा
पार्टी फुटेको छैन, विशेष महाधिवेशनले नेतृत्व परिवर्तन गरेको हो- गगन थापा
प्रदर्शनकारी सोल्टानीलाई मृत्युदण्डको सजाय नसुनाइएको इरानको दाबी
बंगलादेश प्रिमियर लिगको खेल खेलाडीबाट बहिष्कार
उज्यालो नेपाल र राष्ट्रिय परिवर्तन पार्टीबीच आज एकता हुदै
श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ
जबरजस्ती करणी गरेको अभियोगमा सुर्खेतबाट पक्राउ

प्रधानमन्त्री कार्की थारू राष्ट्रिय माघी महोत्सवमा सहभागी https://www.arghakhanchi.com/2026/01/15/164313/

कुवेत पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
बंगलादेश क्रिकेट विवाद: बोर्डले निर्देशक इस्लामलाई हटायो
अस्ट्रेलियन हार्भी नेपाल राष्ट्रिय क्रिकेट टिमको बलिङ कन्सल्टेन्ट कोच

एमालेलाई पनि काँग्रेस जस्तो बनाउन खोजेका थिए: ओली

रवि लामिछानेको मुद्दा फिर्ता लिएकोबारे ओली– महान्यायाधिवक्ताको कार्यालय इतिहासम्मका लागि कलंकित बन्यो

नेकपा (माओवादी) र जेन–जी अगुवा मिराज ढुंगाना समूहबीच चार बुँदे सहमति

अझ संयमित र एकतावद्ध भएर अगाडी बढ्न आवश्यकः प्रधानमन्त्री कार्की

मौलिक चाडपर्व सभ्यता, सस्कृति र पहिचानका अमूल्य सम्पदा हुन्ः प्रधानमन्त्री – video

विशेष महाधिवेशनबाट नेतृत्व चयन हुँदा पार्टी फुट्दैनः विश्वप्रकाश शर्मा

गगन थापा नेतृत्वको नेपाली काँग्रेस निर्वाचन आयोगमा (तस्बिरहरु)

शनिवारसम्म निर्वाचन आयोगले अद्यावधिक गर्ने काम टुंग्याउँछः गगन थापा

एमाले ४ माघदेखि औपचारिक रुपमा निर्वाचन केन्द्रित हुने

आज दिनभरका समाचारहरुः- “Today’s Top News Headlines:” (2082-10-01 B.S. / 2026-01-15 A.D.) https://www.arghakhanchi.com/2026/01/15/164245/