क्रान्तिकारीका पूर्वअध्यक्ष लेखनाथ न्यौपानेद्धारा माओवादीभित्र विदेशीको दलाली गर्ने नेताहरू रहेको आरोप लगाउँदै पार्टी परित्याग

बरगाछी, विराटनगर  – अनेरास्ववियु(क्रान्तिकारी)का पूर्वअध्यक्ष लेखनाथ न्यौपानेले माओवादीभित्र विदेशीको दलाली गर्ने नेताहरू रहेको आरोप लगाउँदै सोका कारण आफूले पार्टी परित्याग गर्न लागेको बताएका छन् ।

विराटनगरमा सोमबार आयोजित पत्रकार सम्मेलनमा न्यौपानेले भने,