सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने काँग्रेसको निर्णय

 

काठमाडौँ । नेपाली काँग्रेसले सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

May be an image of dais

केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको उपसभापति विश्वप्रकाश शर्माले जानकारी दिएका हुन् ।

उनले अहिले निर्वाचनअघि सार्बजनिक गरिएका प्रधानमन्त्रीको उम्मेदवारको तुलनामा थापा उत्कृष्ट र सहित प्रधानमन्त्रीको उम्मेदवार रहेको दाबी गरेका छन् ।

केन्द्रीय समितिको बैठकअघि सभापति थापाले पदभार ग्रहण गरेका थिए ।

#ArghakhanchiCom #GaganThapa #CongressDecision #PrimeMinisterCandidate #NepalPolitics #BreakingNews #PoliticalUpdate #Magh09

Nepal life insuranceimagesimages