
डि.आर.जी-सुमन

गर्बमा छदा बितेबाबा देखना पाईन मैले
कर्मै खोति सुखको सास फ़ेर्न पिन मैले

आमा पाणि बिइतीन मेरी बर्सदिन न हुदै
भौतरिदै भौतरिदै जानु कता रुदै

कुन्दिनमा जन्म लिए रैछःदुखी कर्म

कसले भुज्च्ह यो संसारमा तुहुरा को मर्मा
चिन्न छ्हादे माऊलिले खेदे काकाकाकी
नासकिने बसन घरमा हिदे डाडा कटि
तूहुरो

आमा बाबा तोकुवारे सर्पे कतिले
दया मया जगायनन आफ़न्त जतिले
रुदै भन्चः चैते न्यौली चरो
च्हैन कि केहो लगाउने एक सरो

सनैदेखी हिद्नु परयो घास दाउरा गोथालो
बोकी काधमा हलोजुवा हातमा कोदलो
जानु पर्ने उठि बिहान सःउको मेलैमा
हेरी सधै रुनु पर्ने हातको ठेला मा
मुतु बिजःने साहुको बचन न खाना भोकमा
दिन बिताउने बनपाखा रात बितौने गोथ मा
उपचार पाइन पोखेनि ज ति बिलौना
जसले सुने उल्तै मलै बनाय खेलैना




