काठमाडौ – नेकपा (मसाल) ले संविधानसभाको अवधि छ महिनाभन्दा बढी बढाउन नपाउने सम्बन्धमा गरेको फैसलामाथि पुनरावेदनका लागि दिइएको निवेदनको आलोचना गरेको छ ।
संविधानसभाको म्याद छ महिनापछि थप्न नपाउने सर्वोच्च अदालतको निर्णय सही छ भन्ने हाम्रो पहिलेको अडान अहिले पनि कायम छ । संविधानसभाको म्याद थप्ने सरकारको कुनै पनि प्रयत्नको हामी विरोध गर्दछौँ



