बाबुराम भट्टराईका बुबाको निधन

 

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक परेको छ ।

भट्टराईका बुबा भोजप्रसाद भट्टराईको बिहीबार बिहान ९७ वर्षको उमेरमा निधन भएको छ ।

भट्टराईको बाँसबारीस्थित न्युरो हस्पिटलमा उपचारका क्रममा निधन भएको हो ।

स्वर्गीय भट्टराईको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने प्रलोपा नेता जन्मदेव जैसीले जानकारी दिए ।

 

#BaburamBhattarai #Condolence #NepalNews #Tribute #SadNews #Obituary #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD

Nepal life insuranceimagesimages