
रायमाझीले स्थानीय निकायको चुनाव नहुँदा अधिकांश जिल्लामा भष्टाचार भएको बताउँदै तत्काल स्थानीय निकायको चुनावको आवश्यकता औंल्याउनुभयो । स्थानीय निकायमा भएको दलहरुको संयन्त्र विगठन गर्नु पर्ने अख्तियारको भनाईलाई सम्मान गर्दै उक्त प्रस्ताव केही समय पछि आफूले मन्त्रिपरिषदमा पेश गर्ने बताउनुभयो । स्थानीय निकायको चुनाव अहिलेको अवस्थामा पहिलो आवश्यकता भएको उल्लेख गर्दै उहाँले भन्नुभयो-



