
माओवादीका अयोग्य लडाकुहरुले बिहीबार उपत्यका बन्द घोषणा गरेपछि साँझ बक्तव्य जारी गर्दै उनले शान्तिपूर्ण वार्तामा आउन आहृवान गरिन् ।
मन्त्री पहाडीले सरकारले गत भदौ २ गते गरेको सहमति कार्यान्वयन गर्न सम्बन्धित निकायमा पत्र पठाइसकेको अवस्थामा बन्द गर्नुको औचित्य नहुनेसमेत ध्यानाकर्षण गराएकी छन् ।



