
पूर्वराजा ज्ञानेन्द्र शाह दुई साता लामो भ्रमणका लागि आज भारत जादै हुनुहुन्छ ।
शाह आफन्तको विवाहमा सहभागी हुन उहाँ दिल्ली जान लागेको जानकारी उहांका निकटवर्तिहरुले दिएका छन् ।
शाह मध्यप्रदेश राज्यको जयपुरमा हुने आफन्तको विवाहमा सरिक बुझिएको छ ।
दिल्लीमा रहँदा शाहले भारतीय अधिकारीहरुसँग भेटवार्ताको प्रयास गर्ने बुझिएको छ ।
यसअघि पनि दिल्ली जाँदा भारतीय अधिकारीसँग भेट्ने शाहको प्रयास विफल भएको थियो ।