तस्बिरमा चिनिया प्रधानमन्त्री वेन जियाबाओको नेपाल भ्रमण

 दुई पक्षीय सहयोगका ८ वटा समझदारी पत्रमा हस्ताक्षर गर्दै प्रधानमन्त्री वेन जियाबाओ नेतृत्वको चिनिया प्रतिनिधिमण्डल विदा भएको छ। प्रधानमन्त्री बाबुराम भट्टराईले विमानस्थल पुगेरै विश्वको चौथो शक्तिशाली राष्ट्रका सरकार प्रमुखको स्वागत तथा विदाइ गरेका छन्।

तस्बिरमा

Click on the slide!

आर्थिक तथा प्राविधिक अनुदान सहायतासम्बन्धी सम्झौता र नेपाल प्रहरी तथा सशस्त्र प्रहरी सुदृढीकरण सहायता सम्झौतामा हस्ताक्षर गर्दै अर्थमन्त्री वर्षमान पुन र उनका समकक्षी। तस्बिर : प्रम कार्यालय

Click on the slide!

दिवा भोजमा सहभागी हुँदै चिनिया प्रतिनिधिमण्डल र नेपाली प्रतिनिधिमण्डल। तस्बिर : प्रम कार्यालय

Photo8

चिनिया प्रधानमन्त्री बेन जियाबाओसँग भेट गर्दै माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा । फोटो: दिनेश श्रेष्ठ/प्रधानमन्त्री कार्यालय

Photo8

चिनिया प्रधानमन्त्री बेन जियाबाओसँग भेट गर्दै काँग्रेसका सभापति शुशिल कोईराला, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा । फोटो: दिनेश श्रेष्ठ/प्रधानमन्त्री कार्यालय

Photo8

चिनिया प्रधानमन्त्री बेन जियाबाओसँग भेट गर्दै एमालेका अध्यक्ष झलनाथ खनाल, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा । फोटो: दिनेश श्रेष्ठ/प्रधानमन्त्री कार्यालय

Click on the slide!

प्रधानमन्त्री बाबुराम भट्टराई र चिनिया समकक्षी वेन जियाबाओबीच सिंहदरवारमा एक्ला एक्लै भेट गरेका छन्। तस्बिर : प्रम कार्यालय

China's Premier Wen shakes hands with Nepal's PM Bhattarai in Kathmandu

प्रधानमन्त्री डा. बाबुराम भट्टराई चिनियाँ समकक्षी वेन जियाबाओलाई स्वागत गर्दै त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा । जियाबाओ एक दिन भ्रमणका क्रममा शनिबार नेपाल आएका हुन् । फोटो: विकास

China's Premier Wen and Nepal's PM Bhattarai wave their hands in Kathmandu

प्रधानमन्त्री डा. बाबुराम भट्टराई चिनियाँ समकक्षी वेन जियाबाओलाई स्वागत गर्दै त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा । जियाबाओ एक दिन भ्रमणका क्रममा शनिबार नेपाल आएका हुन् । फोटो: विकास

China's Premier Wen poses with Nepal's Prime Minister Dr. Bhattarai at the Tribhuvan International Airport upon Wen's arrival in Kathmandu

प्रधानमन्त्री डा. बाबुराम भट्टराई चिनियाँ समकक्षी वेन जियाबाओलाई स्वागत गर्दै त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा । जियाबाओ एक दिन भ्रमणका क्रममा शनिबार नेपाल आएका हुन् । फोटो: विकास