काठमाडौँ – ८ बाट रास्वपाका विराज भक्त श्रेष्ठ विजयी

 

काठमाडौँ । काठमाडौँ – ८ बाट रास्वपाका विराज भक्त श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले २४ हजार ५९२ मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिद्वन्दी नेकपाका सुमन सायमीले २ हजार २१७ र नेपाली काँग्रेसकी सपना राजभण्डारीले २ हजार ५३५ मत प्राप्त गरेकी छन् । त्यस्तै एमालेका राजेश शाक्यले १९०९ मत पाएका छन् ।

#Kathmandu8 #BirajBhaktaShrestha #RSPVictory #ElectionUpdate #NepalElection2082 #NepalPolitics
#arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD

Nepal life insuranceimagesimages