कैलाली- २ बाट रास्वपाका केपी खनाल विजयी

 

काठमाडौँ । कैलाली- २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केपी खनाल विजयी भएका छन् । खनालले १९ हजार ५७ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिष्पर्धी पतिराम चौधरीले ११ हजार ९४९ मत प्राप्त गरेका थिए ।

योसँगै कैलालीका चारै क्षेत्रमा रास्वपाले क्लीन स्वीप गरेको छ । कैलाली-१ बाट कोमल ज्ञवाली, कैलाली- ३ बाट जगतप्रसाद जोशी, कैलाली- ४ बाट खेमराज कोइराला र कैलाली- ५ बाट आनन्द बहादुर चन्द विजयी भएका छन् ।

#RSP #KPKhanal #ElectionVictory #NepalElection #PoliticalUpdate #NepalPolitics #arghakhanchicom #arghakhanchidotcom #ArghakhanchiComHD

Nepal life insuranceimagesimages