सरकारले विभिन्न मुलुकमा रिक्त रहेको राजदूतहरुको नियुक्ति

सरकारले विभिन्न मुलुकमा रिक्त रहेको राजदूतहरुको नियुक्ति गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले राजदूतको नियुक्तिसँगै केही सहसचिवलाई सचिवमा बढुवा पनि गरेको छ । शंकरनाथ बैरागी स्वीट्जरल्याण्ड, मुक्तिनाथ भट्ट डेनमार्क, रुद्र नेपाल अष्टे