गगनको राजीनामा बारे विश्वप्रकाशको टिप्पणी- डढेलो निभाउन गएको व्यक्तिलाई आगलागीकै दोष नलगाऔं

 

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाको राजीनामाको प्रसँगमा टिप्पणी गर्दै डढेलो निभाउन पुगेको व्यक्तिलाई आगलागीकै दोष बोकाउनु न्यायसंगत नहुने बताएका छन् ।

उपसभापति शर्माले ‘नैतिक जिम्मा लिन्छु’ भन्नू सकारात्मक भएको बताउदै यतिबेलाको प्रधान नैतिक दायित्व स्थिति सम्हाल्ने दायित्व भएको बताउदै डढेलो निभाउन पुगेको व्यक्तिलाई आगलागीकै दोष बोकाउनु न्यायसंगत नहुने टिप्पणी गरेका हुन् ।

उनले शुक्रबारको बैठकमा प्रारम्भिक समिक्षा, राजीनामा पत्र र राजीनामा अस्विकृत गर्ने प्रस्ताव पेश हुने स्पष्ट गरेका छन् ।

#गगनथापा #विश्वप्रकाश #राजीनामा #राजनीति #नेपालीराजनीति #टिप्पणी #समाचार #breaking #politics #Nepal #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD

Nepal life insuranceimagesimages